• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भदौ २३ र २४ मा ओली कसरी जिम्मेवार ? यसो भन्छ आयोगको प्रतिवेदन

काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घटेका घटनाको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ ।

हुलाक सञ्चारले प्राप्त गरेको प्रतिवेदन अनुसार आयोगले ओलीमाथि भदौ २३ र २४ गतेको घटनामा कर्तव्य पालनामा  दोषी ठहराएको छ । यस्तो छ आयोगको निष्कर्ष: