काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घटेका घटनाको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न गठित जााँचबझ आयोगको प्रतिवेदन बाहिरिएको छ ।
हुलाकसञ्चारले प्राप्त गरेको प्रतिवेदन अनुरुप आयोगले भदौ २३ र २४ गतेको घटना घट्नुपछिको पृष्ठभूमि, घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, सिडयो, सुरक्षा निकायहरुका प्रमुख, ड्युटीमा खटिएका सुरक्षा अधिकारी लगायतका थुप्रैको बयानसँगै प्राप्त गुनासो, सूचना र फिल्ड भिजिटका आधारमा निश्कर्ष निकालेको छ ।
यस्तो छ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनको पूर्णपाठ: