• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

संघीय संसद् भवन अगाडि जेनजी आन्दोलनको सम्झना (फोटोफिचर)

गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको स्मृति झल्काउने तस्विर एवम् चित्रकलाहरु संघीय संसद् भवन अगाडि प्रदर्शनी गरिएको छ ।

वीरगति प्राप्त गरेका जेनजी शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै फोटो प्रदर्शनी गरिएको हो ।