काठमाडाैं । काठमाडाैं महानगरपालिकाकाे मतगणना सुरू भएकाे छ । राष्ट्रियसभा गृहमा १ र ३२ वडाकाे मतपेटिका खाेलेर गणना गर्न थालिएकाे हाे ।