• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्विरहरू)

काठमाडौं । जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै साेमबार जेनजी युवाहरुले काठमाडौंकाे माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

उनीहरूले कार्की आयोगको पूर्ण प्रतिवेदन खाेइ ? भन्दै प्रदर्शनमा छन् ।