• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रधानमन्त्री बालेनबाट पदबहाली, पहिलो मन्त्रिपरिषद्को बैठक पनि शुरु

काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले पदबहाली गरेपछि बैठक सुरु भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका शाहले आजै १४ सदस्यीय मन्त्रिपपरिषद् बनाएका छन् ।