काठमाडौं । आइतबार सार्वजनिक बिदा हुने भएको छ ।
गृहमन्त्रालयले इदको अवसरमा आइतबार बिदा दिने निर्णय गरेकाे हाे । मुस्लिम आयोगले गृहमन्त्रालयलाई बिदाको लागि सिफारिस गरेको थियो ।