यस्तो छ विदेशी मुद्रा विनिमय दर, डलरकाे भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकहरुको मुद्रा बिनिमय दर तोकेको छ ।

बुधबार १ अमेरिकी डलरको विक्रीदर १२७.६१ पैसा रहेको छ । पछिल्लो समय उच्चदरमा अमेरिकी डलर मूल्य बढेको छ ।

डलरको मूल्यबृद्धिले नेपाली रुपैयाँ सञ्चितिमा असर पारेको छ । यस्तै, अष्ट्रेलियन डलर १ को विक्रीदर ८८.४२ पैसा, क्यानेडियन डलर ९९ रुपैयाँ , सिंगापुरे डलर ९१.०६ पैसा रहेको छ ।

साउदी रियाल १ को खरिददर ३४.१४ पैसा, कतारी रियाल ३५.०४ पैसा रहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१