• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला परेका छन् ।

श्रीमान्–श्रीमतीसहित छाेराछाेरी मृत फेला परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली घटनास्थल पुगेको छ ।

मृत्युको कारण भने नखुलेको प्रहरीले जानकारी दिएको छ ।

-प्रतिकात्मक तस्बिर ।