• २०८३ असार ४
  • 2026 June 18, Thursday

काठमाडौं १ मा रवीन्द्र मिश्रको अग्रता, प्रकाशमान सिंह तेस्रो

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं १ मा राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएका छन् ।

यहाँ गठबन्धनको साझा उम्मेदवार बनेका कांग्रेसका प्रकाशमान सिंह तेस्रो भएका छन् ।

प्रारम्भिक गणनाअनुसार यहाँ राप्रपाका रवीन्द्र मिश्रले २८९ मत पाएका छन् । एमालेका किरण पौडेलले १८६ र कांग्रेसका प्रकाशमान सिंहले १८३ मत पाएका छन् ।