काठमाडौं । माघ ७ गते सभामुखको निर्वाचन गर्ने तयारी भएको छ ।
आज बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ ।