सट्टेबाजीको आशंकामा त्रिवि क्रिकेट मैदानबाट एक जना पक्राउ

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत जारी नेपाल र स्कटल्याण्डबीचको खेलमा सट्टेबाजीको आशंकामा एक जना पक्राउ परेका छन् ।

सीआईबीले त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजीमा संलग्न भएको आशंकामा एक जना नेपालीलाई पक्राउ गरेको हो ।

अहिले नेपाल र स्कटल्याण्डबीच खेल भइरहेकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१