१३ वर्षीया बालिकालाई जबरजस्तीकरणी गर्ने १८ वर्षीय युवक पक्राउ

काठमाडाैं । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिर्चैया नगरपालिका-४ कुथनुवा बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालयल मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१