• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रुसी सेनाले आक्रमण गरेपछि युक्रेनकाे अवस्था देखाउने केही तस्बिर

रुसले छिमेकी देश युक्रेनमा सैन्य आक्रमण गरेको छ ।

बिहीबार रुसी सैनिकहरूले युक्रेनी सीमा पार गरेर ठूला सहरनजिकै अवस्थित सैन्य संरचनाहरूमा बम प्रहार गरेका छन् ।

शुक्रबार पनि रुसले आक्रमणलाई निरन्तरता दिएकाे छ । शुक्रबार रुसी सेना राजधानी किएभमा प्रवेश गरेकाे छ ।