• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पल शाहलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडाैं । जबरजस्ती करणीको आरोप लागेका नायक पल शाहविरुद्ध प्रहरीले तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

तनहुँ जिल्ला अदालतले पललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँकाअनुसार पलमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलोपटक ७ दिनको समय दिएको छ ।