काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनका कारण राष्ट्रियसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।
बिहान ११ बजे बस्नेगरी बोलाईएको आजको बैठक विशेष कारणवश बिहीबारका लागि बस्नेगरी स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।