• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

छोरीको बाबु बने बालेन शाह

काठमाडौं । काठमाडौं का मेयर बालेन शाह छोरीको बाबु बनेका छन् । उनकी पत्नी सविना काफ्लेले आज बिहान छोरीलाई जन्म दिएकी हुन् । बालेन र सविनाले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए ।