
काठमाडौं । ललितपुरमा एकै घरमा पाँच जना मृत फेला परेका छन् ।
ललितपुर कोन्ज्यासोम गाउँपालिका ४ स्थित एक घरमा चार जना मृत फेला परेका थिए । घरमा सुतिरहेको अवस्थामा उनीहरु मृत फेला परेको प्ररीले जनाएकाे छ ।
त्यस्तै, एक जनाको उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो ।
घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेकाे छ । घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।