• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीकाे स्टाटस : ‘सबैमा सम्मान, सबैलाई धन्यवाद !’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा नियुक्त भएपछि धन्यवाद ज्ञापन गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेपछि सबैलाई सम्मान र धन्यवाद दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद !’