• २०८३ जेठ २२
  • 2026 June 05, Friday

डोनाल्ड ट्रम्पले भने– यो अमेरिकी जनताका लागि ठूलो विजय हो

रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवार बनेका डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन्। उनी श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँग स्टेजमा पुगेका थिए ।

उनले आफ्नो कार्यकाल अमेरिकाको लागि स्वर्ण युग हुने बताएका छन् । उनले भने, ‘यो अमेरिकी जनताका लागि ठूलो विजय हो। जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउँछ।’

ट्रम्पको अभियानको नारा थियो– मेक अमेरिका ग्रेट अगेन । यसको मतलब अमेरिकालाई फेरि महान बनाउनु हो। ट्रम्पले आफ्नो जित घोषणा गरेका छन् । यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन ।

मतपरिणामको ताजा आकँडा