निजामती विधेयक एकमतले संसदबाट स्वीकृत

काठमाडौँ । निजामती विधेयक, २०८० संसदबाट सर्वसम्मत पारित भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमाथि छलफलका लागि प्रस्ताव पेश गर्दै सभामुखले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।

संसदमा उपस्थित सांसदहरूको बहुमतले विधेयक पारित भएको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१