काठमाडाैं । सरकारले मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका अनुसार इद उल फित्रका अवसरमा बिदा दिइएको हो ।