• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

प्रचण्डको घोषणा : माओवादी नेताका छोराछोरी सरकारी विद्यालयमै पढ्नुपर्ने

  • २०८२ साउन २२, बिहीबार १६:५८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै नेताका छोराछोरी अब विदेश पढ्न जान नपाउने निर्णय गर्ने तयारी भइरहेको बताएका छन्।

अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा बोल्दै आफ्नो छोराछोरी पनि विदेश पढ्न नगएको बताए।

‘प्रचण्ड’ले भने, ‘अहिले पनि हामीले पार्टी केन्द्रका सबै नेताहरूले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालय वा त्यस्ता कलेजमा पढाउने, विदेश नपठाउनेबारे हाम्रो छलफल भएर निर्णयतिर हामी गइरहेका छौँ।’

  • २०८२ साउन २२, बिहीबार १६:५८