• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

शीतल निवास पुगे प्रधानमन्त्री ओली

  • २०८२ साउन २५, आइतबार ११:१३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा आज बिहान भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएको बुझिएको छ ।

  • २०८२ साउन २५, आइतबार ११:१३