• २०८३ जेठ २५
  • 2026 June 08, Monday

सामाजिक सञ्जालमा नयाँ ‘ट्रेन्ड’– प्रिय बालेन, अहिले नै नेतृत्व लिग, नत्र कहिल्यै पर्दैन

काठमाडाैं । जेनजी पुस्ताको आन्दोलनका क्रममा ठूलो मानवीय क्षति भएपछि बालेनलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा नयाँ ‘ट्रेन्ड’ चलेको छ ।

बालेनलाई आन्दोलनको नेतृत्व लिन आग्रह गर्दै सामाजिक सञ्जालमा ‘ट्रेन्ड’ चलेको हो ।

‘डियर बालेन, टेक लिड नाउ अर नेभर !’ (प्रिय बालेन, अहिले नै नेतृत्व लिग, नत्र कहिल्यै पर्दैन) भन्दै सामाजिक सञ्जालमा धमाधम पोस्ट भइरहेको छ ।