• २०८३ जेठ २५
  • 2026 June 08, Monday

सुमना श्रेष्ठले छोडिन् राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्यागको घोषणा गरेकी छन् ।

उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गरिरहने तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको र आफूलाई यो स्वीकार्य नभएकोले पार्टी छोडेको पार्टी केन्द्रीय समितिलाई जानकारी गराएकी हुन् ।