• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

तस्बिरमा हेर्नुहोस् काठमाडौंमा हर्क साम्पाङको र्‍याली

काठमाडौँ । श्रम संस्कृति पार्टीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई स्वागत गरेकाे छ ।

साेमबार पञ्चेबाजासहित श्रम संस्कृति पार्टीले स्वागत गरेकाे हाे । पार्टीले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको सङ्गठन विस्तारका लागि आज र्‍याली आयोजना गरेको छ।

बागबजारस्थित हार्दिक होटलबाट सुरु भएको र्‍याली सिफल चौरमा पुगी सभामा परिणत हुने कार्यक्रम छ।

पार्टीका अध्यक्ष हर्क साम्पाङले सभालाई सम्बोधन गर्नेछन् ।