काठमाडौं । जेनजी प्रदर्शनका क्रममा अर्का एक जनालाई पनि गोली लागेको छ । नयाँ बानेश्वर चोकमा प्रहरीको गोली लागेर अर्का एक जनालाई पनि गोली लागेको हो । गोली लागेका ती व्यक्तिको पहिचान भएको छैन ।
पुरा पढ्नुहोसकाठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको हो । उनको परिचय खुल्न बाँकी छ । सिभिल
पुरा पढ्नुहोसकाठमाडौँ । जेन जेड पुस्ताको जारी आन्दोलनका राष्ट्रिय सभा बैठक प्रभावित भएको छ। दिउँसो १:१५ बजेका लागि बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको हो। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणवस् भन्दै बुधावारसम्मको लागि बैठक
पुरा पढ्नुहोसकाठमाडौँ । जेन जेड पुस्ताले सुरु गरेको आन्दोलन नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु आदेश जारी भएपछि गृह मन्त्रालयका उच्च
पुरा पढ्नुहोसकाठमाडौं। जेन जीको आन्दोलन नियन्त्रण गर्न प्रहरीले चलाएको रबरको गोली लागेर पत्रकार घाइते भएका छन् । नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई गोली लागेपछि अस्पताल लगिएको छ । यस्तै, यसअघि कान्तिपुर टिभीका श्याम श्रेष्ठ पनि
पुरा पढ्नुहोसकाठमाडौं । नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकारसमेत घाइते भएका छन् । जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो । श्रेष्ठलाई प्रहरीको गोली लागेको र सिभिल अस्पतालमा उपचार
पुरा पढ्नुहोसकाठमाडौँ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यु लगाएको छ । शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु थप गरेको
पुरा पढ्नुहोसकाठमाडौं । भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । आन्दोनमा उत्रिएका जेनजीहरुले प्रहरीको निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर
पुरा पढ्नुहोसकाठमाडाैं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो। राति १० बजेसम्मका लागि कर्फ्यू जारी भएको हाे । जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।
पुरा पढ्नुहोसभ्रष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीले बानेश्वरतर्फको निषेधित क्षेत्र तोडेका छन्। यहाँ प्रहरीले ब्यारीकेड राखेर निषेधित क्षेत्र छुट्याएको थियो। तर प्रदर्शनकारीहरूले धकेलाधकेल गर्ने क्रममा ब्यारीकेड तोडेका हुन्। भीड नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा
पुरा पढ्नुहोस