सलमान खानलाई सर्पले टाेक्याे

काठमाडाैं । फार्महाउसमा जन्मदिन मनाउन गएका बलिउड अभिनेता सलमान खानलाई सर्पले डसेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार मुम्बईस्थित आफ्नो पानभेल फार्महाउसमा सलमानलाई सर्पले डसेको हो । सोमबार ५६ औं जन्मदिन मनाउने क्रममा उनी फार्महाउस

पुरा पढ्नुहोस
२६०० बिन्दु नजिक नेप्से, कारोबार रकममा पनि सुधार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उल्लास छाएकाे छ । शेयर बजारमा राम्रो वृद्धि हुँदा नेप्से परिसूचक २६ सय नजिक पुगेको छ । नेप्से परिसूचक ७१ दशमलव २१ अंकले बढेर २ हजार

पुरा पढ्नुहोस
रङ्गभेदविरोधी दक्षिण अफ्रिकी व्यक्तित्व डेसमण्ड टुटुको निधन

काठमाडाैं । दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न प्रमुख भूमिका खेलेका एक व्यक्तित्व डेसमण्ड टुटुको ९० वर्षको उमेरमा स्थानीय समयानुसार आइतबार बिहान केप टाउनमा निधन भएको छ । नोबल शान्ति पुरस्कार विजेता इसाई पादरी टुटुको मृत्यु

पुरा पढ्नुहोस
स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको रु १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नं १० स्थित मटिअर्वा चोकमा खटिएको

पुरा पढ्नुहोस
पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडाैं । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ । यस प्रणालीको प्रभाव

पुरा पढ्नुहोस
रातारात राष्ट्रिय सम्मेलनबाट महाविधेशन गर्न किन तयार भयो माओवादी ?

काठमाडाैं । शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय गर्‍यो । किन राताराता यस्तो निर्णय भयो भन्नेबारेमा आम कार्यकर्ता पङ्क्ति र अन्य प्रतिस्पर्धी दलमा समेत जिज्ञासा रहेको छ । एक

पुरा पढ्नुहोस
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता

काठमाडौं । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी

पुरा पढ्नुहोस
काेभिड-१९ ले पुर्‍याइरहेकाे छ शुक्रकीटमा क्षति, नयाँ अध्ययनले बढायाे पुरुषहरुमा चिन्ता

कोभिड १९ संक्रमणबाट निको भइसकेपछि पनि अहिले मानिसहरुमा पाेस्ट काेभिडकाे समस्या देखिएकाे खबरहरु आइरहेका छन् । भर्खरै गरिएको एक अध्ययनले यस्ताे तथ्य पत्ता लगाएको छ, काेभिड १९ ले शुक्रकीटमा पनि क्षति पुर्‍याउँछ, जसले पुरुषको

पुरा पढ्नुहोस
कामदारको अवरोधपछि सुनकोसी-मरिन डाइभर्सनको काम बन्द

सिन्धुली । मजदुरले पारिश्रमिकको विषयमा असन्तुष्टि व्यक्त गर्दै आन्दोलन गरेपछि सुनकोसी मरिन डाइभर्सनको काम बन्द भएको छ । केही दिनदेखि मजदुरले पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलन गरेपछि आयोजनाको काम प्रभावित भएको हो । भर्खरै

पुरा पढ्नुहोस
माओवादीमा १५ सदस्यीय पदाधिकारी हुने, वरिष्ठसहित ७ जना उपाध्यक्ष

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको सङ्ख्या टुङ्गो लगाएको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको हो । शुक्रबारको बैठकले केन्द्रीय समितिमा १५ सदस्यीय पदाधिकारी हुने प्रस्ताव गरेको थियो

पुरा पढ्नुहोस