अपराध
काठमाडौं । ६० किलो सुन प्रकरणमा एक जना प्रमुख व्यक्ति भारतीय प्रहरीको हिरासतमा रहेको खुलेको छ। साउन २ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक शु राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। जसभित्र
पुरा पढ्नुहोसकाठमाडौं । वैदेशिक रोजगारीको लागि अल्वानिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा जिल्ला बिर्तामोड स्थाई घर भई हाल काठमाडौं सिनामंगल बस्ने २५ वर्षिय सुधा चौधरी रहेकी
पुरा पढ्नुहोसबर्दिया । बर्दियामा एक महिला माथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका वडा नं ९ बस्ने ३९ बर्षिय शेर बहादुर खड्का रहेका छन् । ३० वर्षीया महिलालाई बलात्कार
पुरा पढ्नुहोसबर्दिया । बर्दिया कारागारमा कैद सजाय काटिरहेका एक कैदी आज बिहान कारागारबाटै फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाए पाएर विगत एक बर्ष देखि कैद भुक्तान गरीरहेका ठाकुरबाबा नगरपालिका –८
पुरा पढ्नुहोसकाठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको नाममा फेक फेसबुक पेज बनाइ अश्लिल भिडियाे शेयर गर्नेविरुद्ध साइबर ब्युराेमा उजुरी परेकाे छ । अंग्रेजी र नेपाली दुवै भाषामा उपेन्द्र यादवको नाम लेखिएको फेसबूक पेजको
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ कपन डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका–१ घर भएका ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग
पुरा पढ्नुहोसकाठमाडौं । एमबीबीएस कोर्ष अध्ययनको लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’ अन्तरगत उक्त सातजनालाई पक्राउ गरी शुक्रबार राति सार्वजनिक
पुरा पढ्नुहोसकाठमाडौं । अरुको फेसबुक आईडि ह्याक गरी रकम ठगि गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा जिल्ला जितपुर सिमरा उप–महानगरपालिका वडा नं. १७ रामनगर घर भई हाल काठमाडौं बस्ने सिमान्त
पुरा पढ्नुहोसकाठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ । जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले पीडित बालिकाकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएका छन् । आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश राजकुमार
पुरा पढ्नुहोसकाठमाडाैं । सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २ जना पुरुष र १ जना महिला छन् । पक्राउ परेकाहरु
पुरा पढ्नुहोस