अपराध

सन्दीप लामिछानेविरूद्ध नाबालिग बलात्कारको उजुरी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी आएको प्रहरी स्रोतले जनाएको हो । यसबारे थप विवरण...

पूरा पढ्नुहाेस्
झापामा १८ वर्षीया किशोरी बलात्कृत

झापा । झापामा एक जना १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले मोरङ पथरी शनिश्चरे नगरपालिका–५ बस्ने २६ वर्षीय तिर्थराज गेलाललाई शनिबार पक्राउ गरेको छ । गेलालले ती किशोरीलाई गत...

पूरा पढ्नुहाेस्
उदयपुर हत्या घटना : जंगलमा भाइलाई, बुहारी र भतिजलाई खोलामा खुकुरी प्रहार गरि हत्या

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले गोवाटारमा भएको एक परिवारका तीन जनाको सामूहिक हत्या घटनाका आरोपिलाई सार्वजनिक गरेको छ । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी गोवाटार बाबिङ खोलामा गत शुक्रबार एकै परिवारका तीन जनाको हत्या...

पूरा पढ्नुहाेस्
मोटरसाइकलको सिटमुनि र ट्यांकीमा लुकाएर ल्याएको सात लाखसहित एक जना पक्राउ

जनकपुरधाम । भारतबाट मोटरसाइकलको सिटमुनि र ट्यांकीमा लुकाएर ल्याएको श्रोत नखुलेको ७ लाख नेपाली रुपैयाँसहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ का ५० वर्षीय हरिनारायण प्रसाद कुर्मी...

पूरा पढ्नुहाेस्
मध्यरातमा डाका र प्रहरीबीच दोहोरो भिडन्त, २ जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीमा प्रहरी र डाकाबीच भएको दोहोरो भिडन्त भएको छ । मध्यराति करिब १२ः०५ बजे एरोटेक प्रा.लिमा दोहरो भिडन्त भएको हो । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीमा रहेको एरोटेक प्रा.लि. सिलिन्टर कम्पनीमा...

पूरा पढ्नुहाेस्
उदयपुरमा एकैपरिवारका तीन जनाको विभत्स हत्या

उदयपुर । उदयपुरमा एकैपरिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । हत्यामा संलग्न भएको आशंकामा एक जना पक्राउ परेकाे...

पूरा पढ्नुहाेस्
प्रहरीकै संलग्नतामा दैनिक २० लाखकाे मदिरा भारत ‘तस्करी’

बारा । भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित भएपछि बिहारसँग सीमा जोडिएका बाराका ग्रामीण भेगमा मदिराको अवैध कारोबार फस्टाएको छ । भारतको बिहारमा त्यहाँको सरकारले सन् २०१६ को अप्रिलदेखि नै मदिराको उत्पादन, ओसार पसार, बिक्री...

पूरा पढ्नुहाेस्
टोखाबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

काठमाडौं । टोखा नगरपालिका–४ धापासी भेटघाट चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । फक्राउ पर्नेमा उदयपुर गाइघाट घर भई काठमाडौं बसुन्धारा बस्ने ३२ वर्षीया रिता दनुवार लगायत ८ जना छन्...

पूरा पढ्नुहाेस्
लमजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ

लमजुङ । लमजुङ प्रहरीले भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । क्वोहोलासोथर गाउँपालिका ८ घाम्राङ घर भई वडा नम्बर ९ साल्मे बस्ने बर्ष २७ का यमबहादुर राना मगरलाई दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको...

पूरा पढ्नुहाेस्
धनुषाका तत्कालिन सिडिओसहित १३ जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालिन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत १३...

पूरा पढ्नुहाेस्