अर्थ

सुनको मूल्यमा हालसम्मकै नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार

पुरा पढ्नुहोस
सार्वजनिक लेखा समितिको बैठकमा साल्ट ट्रेडिङ कर्पोरेशनको उजुरीमाथि छलफल हुने

काठमाडौं । संघीय संसद,प्रतिनिधि सभा अन्र्तगतको सार्वजनिक लेखा समितिको बैठक बुधबार दिउँसो बस्न लागेको छ । बैठकमा साल्ट ट्रेडिङ कर्पोरेशनको सम्बन्धमा समितिमा परेको उजुरीमाथि छलफल हुने बताइएको छ । बैठक बुधबार दिउँसो १ बजेको लागि

पुरा पढ्नुहोस
तलव भत्ता नै खुवाउन सकेन भन्ने कुरा झुटो हो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले तलव भत्ता खुवाउन सकेन भन्ने कुरामा सत्यता नभएको जिकिर गरेका छन् । मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकार तलव भत्ता खुवाउने दायित्वबाट पछि नहट्ने बताए । उनले भने

पुरा पढ्नुहोस
युट्युब, फेसबुक, नेटफ्लिक्सले पनि अब २ प्रतिशत कर तिर्नुपर्ने

काठमाडौं । अब सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, यूट्यूब तथा नेटफ्लिक्समा गरिएका विज्ञापनमा पनि करा लाग्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको आर्थिक विधेयक ०८० अनुसार फेसबुक, ट्वीटर, यूट्यूब तथा नेटफ्लिक्स जस्ता ‘स्ट्रमिङ च्यानल’ले

पुरा पढ्नुहोस
संवैधानिक नियुक्तिको सुनुवाई चुनौतीपूर्ण छ : पूर्व अर्थमन्त्री शर्मा (भिडिओसहित)

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले संवैधानीक परिषद्का सदस्यहरुले गरेको सिफारीसलाई सुनुवाई गर्ने काम चुनौतीपूर्ण रहेको बताएका छन् । सोमबार संसदीय सुनुवाई विषेश समितिको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हाम्रो जिम्मेवारी

पुरा पढ्नुहोस
विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइलमा १० हजार रुपैयाँ कर लाग्ने

काठमाडौं । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा १० हजार रुपैयाँ कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा दुई सय कर लाग्ने व्यवस्था सरकारले

पुरा पढ्नुहोस
सरकारले ल्यायाे १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब

पुरा पढ्नुहोस
ऊर्जा क्षेत्रको बजेट पनि घट्यो, चालु आवको भन्दा २१ अर्बले कम बजेट विनियोजन

काठमाडौं । सरकारले ऊर्जा क्षेत्रमा चालु आवको भन्दा २१ अर्ब रुपैयाँले कम बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले विकासका लागि सिँचाइ, जलस्रोत तथा ऊर्जा मन्त्रालय तर्फ ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट

पुरा पढ्नुहोस
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड रुपैयाँले बढ्यो

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चार मन्त्रालयको बजेट सामान्य बढाएका छन् । चालु आवमा

पुरा पढ्नुहोस
६ सय झोलुङ्गे पुल बनाउन साढे ५ अर्बभन्दा बढी बजेट

काठमाडौं । ६ सय झोलुङ्गे पुल बनाउन सरकारले साढे ५ अर्बभन्दा बढी बजेट छुट्टाएको छ । सोमबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताएका हुन्। उनले ६ सय

पुरा पढ्नुहोस