खेल
काठमाडौं । नेपाल क्रिकेट संघ क्यान (क्यान) ले बलत्कारको आरोपमा खेल जिवनभन्दा बाहिर रहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काउने विषयमा छलफलमा रहेको बताएको छ । पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । एसियन लायन्सले पारस खड्कालाई अनुबन्ध गरिएको जनाएको छ । लायन्सले पारससँगै थिसारा परेरा, मोहम्मद हाफिज र शोयब अख्तरलाई
पुरा पढ्नुहोसकाठमाडौं । केपी ओली गोल्डकप फुटबल फागुनमा आयोजना गरिने भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल फागुन ११ देखि १७ गतेसम्म सञ्चालन हुने एमालेको भातृ संगठन युवा
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल टी–२० लिगमा दुई जना खेलाडीमार्फत स्पट फिक्सिङको प्रयास गरेको पाइएको छ । राष्ट्रिय टिमका पूर्व क्रिकेटर मेहबुब आलमले दुई जना खेलाडीमार्फत स्पट फिक्सिङ गरेको आशंका सिआईबीले गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान
पुरा पढ्नुहोसकाठमाण्डौ । नेपालले आउँदो महिना यूएईमा हुने आईसीसी १९ वर्षमुनिको विश्व कप छनोटमा पहिलो खेल सिङ्गापुरसँग खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले छनोटमा नेपालले खेल्ने खेल तालिका सर्वजनिक गरेको छ । नेपालले
पुरा पढ्नुहोसकाठमाडौं : नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को
पुरा पढ्नुहोसन्युजिल्यान्डले दोस्रो ओडिआई खेलमा घरेलु टोली भारतलाई १ सय ९ रनको सामान्य लक्ष्य दिएको छ । रायपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्ड ३४।३ ओभरमा १ सय ८ रनमा अल आउट भयो । न्युजिल्यान्डका
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेटको उपाधि सुदुरपश्चिम प्रदेशले जितेको छ । इटहरीमा भएको फाइनलमा प्रदेश एकलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो । प्रदेश एकले दिएको एक सय २ रनको लक्ष्य
पुरा पढ्नुहोसब्राजिलका डिफेन्डर ड्यानी आल्भेस यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्। एफसी बार्सिलोनाका पूर्व डिफेन्डरसमेत रहेका ३९ वर्षिया आल्भेसले गत डिसेम्बरमा बार्सिलोनाको एउटा नाइटक्लबमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा स्पेनमा पक्राउ परेका हुन्। उनलाई प्रहरी हिरासतमा
पुरा पढ्नुहोसकाठमाडौं । शहीद स्मारक एु डिभिजन लिगको खेल तालिका शुक्रबार सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल तालिका सार्वजनिक गरेको छ । लिग फागुन १९ गतेदेखि सुरु हुने छ ।
पुरा पढ्नुहोस