ब्रेकिंग न्युज

निर्वाचन आयाेगलाई ओलीकाे प्रश्न : मतपत्रमा हरियाे रंगकाे निर्वाचन चिन्ह किन ?

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा हरियो रङको मतपत्र बनाउन लागेकोप्रति आपत्ति जनाएका छन् । उनले किन हरियाे रंग ? भनी प्रश्न समेत गरेका छन् । पार्टीनिकट

पुरा पढ्नुहोस
कांग्रेसकाे एक महिने चुनाव लक्षित कार्यक्रममा के छ ?

काठमाडौं । नेपाली कांग्रेसले एकमहिने चुनाव लक्षित कार्यक्रम सुरु गर्ने भएको छ । कांग्रेसले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सुरु गर्न लागेकाे हाे । कांग्रेसले एमसीसी बारेमा रहेको भ्रमहरुको निवारण गर्ने जनाएको छ ।

पुरा पढ्नुहोस
फ्रान्सेली संसदीय प्रतिनिधिमण्डल नेपालमा, उच्चस्तरीय भेटवार्ता हुने

काठमाडाैं । फ्रान्सेली सांसदको एक प्रतिनिधिमण्डल मंगलबार नेपालको औपचारिक भ्रमणमा आएको छ । नेपाल संसदीय मैत्री समूहका सभापति भेरोनिक रायोट्टनको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल नेपालमा आएको हाे । नेपालका लागि फ्रान्सेली दूतावासकाअनुसार पूर्वप्रधान मन्त्री तथा एकीकृत

पुरा पढ्नुहोस
एकीकृत समाजवादीको केन्द्रीय कार्यसमिति बैठक काठमाडौंमा

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन २५ र २६ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरुपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन

पुरा पढ्नुहोस
रेखा थापाकाे गुनासाे : चाेकचाेकमा गल्लीगल्लीमा न्यायाधीश र वकिल जन्मिए

काठमाडौं । अभिनेत्री रेखा थापाले नबालिग गायिकाको पक्षमा आफूले बोल्दा समाजबाट दुत्कार सहनुपरेको गुनासो गरेकी छन् । महिला दिवसका सन्दर्भमा आयोजित एक सडक बहस कार्यक्रममा रेखाले यस्ताे गुनासाे गरेकी हुन् । उनले चोकचोकमा र गल्लीगल्लीमा

पुरा पढ्नुहोस
झलनाथ खनाल आफैँले आफैँलाई गद्दार भने हुन्छ : गगन थापा (भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ‘आफैँले आफैँलाई गद्दार भने हुन्छ’ भनी टिप्पणी गरेका छन् । महामन्त्री थापाले भने- ‘झलनाथ खनालले अरुलाई गद्दार भन्दै गर्दा आफैँतिर

पुरा पढ्नुहोस
माओवादीमा थप ९७जना केन्द्रीय सदस्य प्रस्तावित (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा थप गर्ने ९७ जनाको नाम प्रस्ताव गरेका छन् । हेर्नुहोस् को-को परे

पुरा पढ्नुहोस
युक्रेनको राजधानी किभसहित प्रमुख सहरहरुमा युद्धविरामको घोषणा

काठमाडौं । युक्रेनका अलग-अलग सहरमा फसेका आम सर्वसाधारणलाई सुरक्षित निकाल्नका लागि रुसले युद्धविराम गर्ने बताएकाे छ । रुसले राजधानी किभ, खारकिभ जस्ता सहरमा पनि आक्रमण रोक्नको लागि तयार भएको बताएको रुसकाे सरकारी मिडियाले जनाएकाे

पुरा पढ्नुहोस
ललितपुरमा एकै घरमा पाँच जना मृत फेला

काठमाडौं । ललितपुरमा एकै घरमा पाँच जना मृत फेला परेका छन् । ललितपुर कोन्ज्यासोम गाउँपालिका ४ स्थित एक घरमा चार जना मृत फेला परेका थिए । घरमा सुतिरहेको अवस्थामा उनीहरु मृत फेला परेको प्ररीले जनाएकाे

पुरा पढ्नुहोस
रुस युक्रेन संघर्ष : के हाे युद्ध अपराध ?

रुसले सर्वसाधारणमाथि हमलाहरू गरेका आरोपसँगै युक्रेनमा सम्भावित युद्ध अपराधमाथि एउटा अनुसन्धान शुरू गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका प्रमुख अभियोजनकर्ताले युद्ध अपराध, मानवता विरुद्धका अपराध र नरसंहार माथिका आरोपमा प्रमाण जुटाउने काम भइरहेको जनाएका

पुरा पढ्नुहोस