विश्व

‘युएनआरडब्ल्युए’लाई अमेरिकासहित ६ देशले रोके आर्थिक सहयोग

काठमाडौं । इजरायल–हमास युद्धका बीच अमेरिकासहित ६ देशले संयुक्त राष्ट्रसंघको एउटा एजेन्सीलाई आर्थिक सहयोग रोकेका छन् । इजरायलले युएनआरडब्ल्युए संस्थाका १२ कर्मचारीलाई अक्टोबर ७ को आक्रमणमा हमास आतङ्ककारीसँग संलग्न भएको आरोप लगाएको थियो। त्यसपछि

पुरा पढ्नुहोस
कंगोमा विद्रोहीको आक्रमणमा १९ जनाको मृत्यु

काठमाडौं । उत्तरी कंगोको किभु प्रान्तमा विद्रोही लडाकुले गरेको आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा पछिल्लो घटना भएको त्यहाँको सेनाले पुष्टि गरेको छ । सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जी.एन.काइकोले

पुरा पढ्नुहोस
चाल्स तृतीय अस्पताल भर्ना

काठमाडौं । बेलायतका राजा चाल्स तृतीय लन्डनको एक नीजि अस्पतालमा भर्ना भएका छन् । उनी प्रोस्टेटका विरामी हुन् । प्रोस्टेटको शल्यक्रियाका लागि लन्डनको एक निजी अस्पतालमा उनलाई शुक्रबार भर्ना गरिएको बकिङ्घम प्यालेसले जनाएको छ ।

पुरा पढ्नुहोस
भारतको ७५ औं गणतन्त्र दिवस आज

काठमाडौं । शुक्रबार भारतले ७५ औँ गणतन्त्र स्थापना दिवस मनाउँदैछ । ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित यसवर्षको गणतन्त्र दिवस धुमधामका साथ मनाइदैछ । गणतन्त्र दिवसमा भारतले प्रमुख अतिथिकारुपमा फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोलाई आमिन्त्रत

पुरा पढ्नुहोस
रसियन विदेशी मन्त्रीको टिप्पणी ‘डलर छ भन्दैमा कोही बलियो हुँदैन’

काठमाडौं । रुसका एक उच्च तहका कूटनीतिज्ञले अमेरिका, दक्षिण कोरिया र जापानले उत्तर कोरियासँग युद्धको तयारी गरेको आरोप लगाएका छन् । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले बुधबार संयुक्त राष्ट्र संघको पत्रकार सम्मेलनमा सम्वाददाताहरुसँग कुरा गर्दै अमेरिकाले

पुरा पढ्नुहोस
न्यु ह्याम्पशायरको प्राइमरीमा ट्रम्प हेलीभन्दा अगाडि

काठमाडौं । आगामी २०२४ मा हुने अमेरीकी राष्ट्रपति पदका लागि पार्टीभित्र हुने ‘प्राइमरी’ चुनावमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशायर प्राइमरीमा निक्की हेलीलाई पछि पारेका छन् । उनी रिपब्लिकन उम्मेदवारका रूपमा आफ्नो प्रतिद्वन्द्वी हेलीभन्दा

पुरा पढ्नुहोस
अमेरिकाको सिकागोमा गोली चल्दा ७ को मृत्यु

काठमाडौं । अमेरिकाको सिकागोमा दुई छुट्टा–छुट्टै घरमा गोली चल्दा सात जनाको मृत्यु भएको छ । गोली जोलिएट, इलिनोइसको वेस्ट एकर्स रोडको २२०० ब्लकमा भएको थियो । घटनापछि अभियुक्त भने फरार रहेका छन् । उनको

पुरा पढ्नुहोस
चीनको युनानमा पहिरोमा पुरिएर कम्तिमा ८ जनाको मृत्यु, ३९ जना बेपत्ता

काठमाडौं । चीनको दक्षिणपश्चिमी पहाडी युनान प्रान्तमा पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएका छन् । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार बेइजिङ समय अनुसार सोमबार बिहान ५ बजेर ५१

पुरा पढ्नुहोस
२ महिना युद्ध रोक्न इजरायलको प्रस्ताव

काठमाडौं । इजरायल र हमासबीच जारी युद्ध रोक्नको लागि इजरायलले पहल गरेको जनाइएको छ । इजरायलले हमासलाई एक प्रस्ताव पठाउँदै दुई महिना युद्ध रोक्न भनिएको छ । मध्यस्थको भूमिका खेल्ने इजिप्ट र कतारमार्फत यो प्रस्ताव

पुरा पढ्नुहोस
चीनको एक विद्यालयमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु

हेनान । चीनको हेनान प्रान्तस्थित एक निजी विद्यालयमा आगलागी हुँदा १३ जना विद्यार्थीको मृत्यु भएको छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाका अनुसार हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा आगलागी भएको थियो ।

पुरा पढ्नुहोस