विश्व

प्रधानमन्त्री ओली आगामी विदेश भ्रमणका लागि तयारीमा जुट्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मध्य एसियाली देश तुर्कमेनिस्तानको भ्रमणमा जाने तयारी जुटेका छन् । उक्त देशको भ्रमणका जानका लागि आवश्यक तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले जनाएको छ । अगस्त ५–८ मा

पुरा पढ्नुहोस
९ अर्ब डलर विदेशी सहायता कटौती: ट्रम्पको योजना कंग्रेसबाट पारित

काठमाडौं। अमेरिकी रिपब्लिकनहरूले शुक्रबार बिहान राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सहायता र सार्वजनिक प्रसारणका लागि नौ अर्ब डलर कोष रद्द गर्ने योजनालाई अनुमोदन गरेका छन् । यो संघीय बजेट कटौती गर्न कंग्रेसले गरेको व्यापक प्रयासको

पुरा पढ्नुहोस
बंगलादेशमा शेख हसिनाको गृहनगरमा भड्कियो हिंसा, चार जनाको मृत्यु

काठमाडाैं । बंगलादेशको गोपालगन्जमा नेशनल सिटिजन पार्टी (एनसिपी) को र्‍यालीका क्रममा बुधबार भीषण हिंसा भड्किएको छ। विद्यार्थी आन्दोलनको सफलताको एक वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा हिंसा भएपछि प्रहरीले गोली चलाएको थियो, जसमा कम्तीमा चार

पुरा पढ्नुहोस
पाकिस्तानी एयरलाइन्सलाई बेलायती आकाश पुनः खुला

इस्लामाबाद । बेलायतको राजधानी इस्लामाबादस्थित बेलायती दूतावासले पाकिस्तानी वायुसेवा कम्पनीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको जनाएको छ । सन् २०२० को जुन महिनामा कराँचीको सडकमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एउटा विमान खस्दा करिब १०० जनाको मृत्यु भएपछि

पुरा पढ्नुहोस
माओवादीले छापामार रणनीति अपनाउने

काठमाडौं। भारतमा प्रतिबन्धित कम्युनिस्ट पार्टी अफ इण्डिया (माओवादी) ले पछिल्ला सुरक्षा अभियानहरूबाट ठूलो क्षति बेहोरेको स्वीकार गर्दै अब लचिलो छापामार युद्धको रणनीति अपनाउने घोषणा गरेको छ। माओवादीहरूले आफ्ना कार्यकर्तामाझ २२ पृष्ठको दस्तावेज वितरण गर्दै नयाँ

पुरा पढ्नुहोस
यमनमा मृत्युदण्डको सजाय सुनाइएकी भारतीय नर्स निमिषा प्रिया बचिन्, पीडित परिवार भने मृत्युदण्डमै अडिग

काठमाडौं । यमनमा एक यमनी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी भारतीय नर्स निमिषा प्रिया हाललाई मृत्युदण्डबाट जोगिएकी छन्। उनलाई २०२० मा यमनका नागरिक तलाल अब्दो महदीको हत्या अभियोगमा मृत्युदण्ड सुनाइएको थियो। केरला राज्यको पलक्कड

पुरा पढ्नुहोस
सर्वोच्च अदालतबाट ट्रम्प प्रशासनलाई शिक्षा मन्त्रालयका कर्मचारी कटौतीको अनुमति

काठमाडौँ । अमेरिकाकाे सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई सङ्घीय शिक्षा मन्त्रालयले पाइरहेको पैसा र संसाधन कटौतीको योजनामा अगाडि बढ्न अनुमति दिएको छ । मन्त्रालयबाट १ हजार ४०० कर्मचारी निकाल्ने र यसले गर्दै आएको प्रमुख काम अन्य

पुरा पढ्नुहोस
ट्रम्पको घोषणा : युक्रेनलाई अत्याधुनिक हतियार सहयोग

काठमाडौँ । उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का साझेदार देश र युक्रेनबीच अमेरिकाबाट हतियार आपूर्तिका लागि नयाँ सम्झौता भएको छ । मिडिया रिपोर्टअनुसार, यस सम्झौता अनुसार अमेरिकाले युक्रेनलाई अत्याधुनिक हतियारसहित ३० करोड डलर बराबरको सहायता प्याकेज

पुरा पढ्नुहोस
इन्डोनेसियाको पूर्वी तटमा ६.७ रेक्टरको शक्तिशाली भूकम्प

एएफपी । पूर्वी इन्डोनेसियामा सोमबार ६.७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प जाँदा तर सुनामीको खतरा नभएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस)ले बताएको छ । भूकम्प पश्चिमी इन्डोनेसियाको समय (०५:४९ जिएमटी) दिउँसो १२:४९ बजे आएको थियो

पुरा पढ्नुहोस
एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी: पारदर्शिता, निष्पक्षता र जनसेवा मुख्य एजेन्डा

जापान । गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल २०२५–२०२७ का लागि अध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। विगत १७ वर्षदेखि जापानमा स्थायी बसोबास गर्दै सामाजिक सेवामा निरन्तर सक्रिय

पुरा पढ्नुहोस