विश्व
काठमाडौं । इन्डोनेसियामा एक फुटबल खेलमा हिंसा भड्किएपछि भएको भागदौडमा कम्तीमा १ सय २९ जनाको ज्यान गएको छ। १८० भन्दा धेरै व्यक्ति घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ। गए राति पूर्वी जाभाको मलङ रिजेन्सीस्थित
पुरा पढ्नुहोसकाठमाडौ । दक्षिण क्यारोलिनाको तटमा आएको इयान आँधीले शुक्रबार सम्म फ्लोरिडामा मृत्यु हुनेको संख्या २१ पुगेको छ। फाइनान्सियल टाइम्सले जनाएअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी ‘राष्ट्रको इतिहासमा सबैभन्दा खराब मध्येको एक हुन सक्छ’
पुरा पढ्नुहोसकाठमाडौँ । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विष्फोट पश्चिमी काबुलको दश्त–ए–बर्ची छिमेकमा भएको थियो। अल्पसंख्यक हजारा समुदायको
पुरा पढ्नुहोसकाठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा भएको विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् । प्रहरीका अनुसार शहरको पश्चिमी इलाकाको एजुकेसन सेन्टरमा विस्फोट भएको हो । सेन्टरका कर्मचारीका
पुरा पढ्नुहोसकाठमाडौं । म्यानमार सैन्य शासक प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीप्रति झन् कठोर बनेको छ। देशद्रोहको आरोपसहित विभिन्न १२ मुद्दा लगाएर २० वर्षको जेल जीवन बिताताइरहेकी उनलाई थप तीन वर्षको जेल सजाय तोकिएको छ। यी सबै १२
पुरा पढ्नुहोसपाकिस्तान । पाकिस्तानमा सेनाको एक हेलिकप्टर आइतबार राति बलुचिस्तानको खोस्तनजिक दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा दुई पाइलटसहित ६ जनाको मृत्यु भएको बीबीसीले जनाएकाे छ । मृत्यु हुनेमा पाइलट मेजर मोहम्मद मुनीब र पाइलट मेजर खुर्रम शहजादका
पुरा पढ्नुहोसइटाली । दक्षिण युरोपेली मुलुक इटालीको आमनिर्वाचनमा उग्र दक्षिणपन्थीहरूले बहुमत ल्याउने देखिएको छ। समाचार संस्था एपीका अनुसार आइतबार भएको आमनिर्वाचनका प्रारम्भिक नतिजाहरूले दक्षिणपन्थी दलहरूको गठबन्धनले बहुमत ल्याउने देखाएका हुन्। दक्षिणपन्थीहरूले बहुमत ल्याए ४५ वर्षीया जर्जा मेलोनी
पुरा पढ्नुहोसभारत । उत्तराखण्डमा भाजपा नेता विनोद आर्यका छोरा पुलकित आर्य एक रिसेप्सनिस्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । भारतको उत्तराखण्ड प्रहरीले अंकिता भण्डारी नामकी युवतीको शव शनिबार बिहान फेला पारेको छ । अंकिताको शव
पुरा पढ्नुहोसयुक्रेन । रुसमा सामेल हुनको लागि स्व–शैलीको ‘जनमत संग्रह’को लागि भोट संकलन गर्न देशका कब्जा गरिएका भागहरूमा सशस्त्र सेना घर–घर गएको युक्रेनीहरुले बताएका छन् । ‘तपाईले मौखिक जवाफ दिनुपर्छ र सिपाहीले पानामा जवाफ चिन्ह लगाउँछ
पुरा पढ्नुहोसकाठमाडौं । रुसले आफ्नो कब्जामा रहेका युक्रेनका चार शहरहरुमा जनमत संग्रह सुरु गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती शहरहरुलाई स्वतन्त्र भएको घोषणा गर्ने र पछि रुसमै गाभ्ने प्रयोजनका लागि जबरजस्ती जनमत सर्वेक्षण गराउन लागेको
पुरा पढ्नुहोस