समाज
काठमाडौं । स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । शनिबार बिहान ९ बजेतिर लुम्बिनी सांस्कृतिक नगरपालिका– ४ महुबारी लुम्बिनी ककरहवा सडक खण्डमा गैंडहवा गाउँपालिका सुर्यपुरा स्थित सिद्धार्थ बोर्डिंङ स्कुलको लु१क १७७८ नम्बरको...
पूरा पढ्नुहाेस्काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले जाजरकोटका भूकम्प पीडितलाई एक लाख अमेरिकी डलर (करिब एक करोड ३३ लाख रूपैयाँ) सहयोग गर्ने भएको छ । बैंकले ब्रिटिस रेडक्रस मार्फत् यो सहयोग उपलब्ध गराउने भएको हो ।...
पूरा पढ्नुहाेस्काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईलेले विद्युत प्राधिकरणरणलाई सडक बत्तीको लाइन नकाट्न आग्रह गरेका छन् । विद्युत बक्यौता तिर्न बाँकी रहेको भन्दै नेपाल विद्युत प्राधिकरण,धरान वितरण केन्द्रले धरान उपमहानगरपालिकाका विभिन्न स्थानमा सडक बत्तीको लाइन...
पूरा पढ्नुहाेस्काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा समस्या नभएको बताएका छन् । यो क्षेत्रलाई अझ व्यवस्थित गरेर लैजान सकिने पनि उनले बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं वार्षिकोत्सव...
पूरा पढ्नुहाेस्काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दले सामाजिक अभियन्ता तारा बराल र आफूबीच विवाह गर्ने कुनै सहमति नभएको बताएका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नाम जोडेर भइरहेका विभिन्न टीकाटिप्पणी गलत भएको...
पूरा पढ्नुहाेस्विराटनगर । रुस–युक्रेन युद्धमा ज्यान गुमाएका इलामका गंगाराज मोक्तानको शव घर ल्याइदिन परिवारले आग्रह गरेको छ । गंगाराजकी पत्नी याङकिला शेर्पाले पतिको शव घर ल्याउने पहल गरिदिने आग्रह गरेकी हुन् । गंगाराजको घरमा उनकी पत्नी, सात...
पूरा पढ्नुहाेस्काठमाडौं । बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्पको गएको छ । मंगलबार साँझ ६ बजेर ४४ मिनेटमा चैनपुर आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि मंगलबार भक्तपुर र सिन्धुपाल्चोक...
पूरा पढ्नुहाेस्काठमाडौं । सरकारले गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट प्रभावित क्षेत्रमा अस्थायी घर, टहरा निर्माण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने भएको छ । बुधबार बसेको मन्त्रपिरिषद् बैठकले भूकम्पबाट क्षतिग्रस्त...
पूरा पढ्नुहाेस्काठमाडौं । रूसी सेनाका कार्यरत तीन नेपालीको मृत्यु भएको छ । मस्कोस्थित नेपाली दूतावासले गत ८ गते नेपालस्थित कन्सुलर सेवा विभागलाई पत्राचार गरेर दिएको जानकारीअनुसार रूसी सेनामा कार्यरत रहेकै बेला उनीहरूको मृत्यु भएको हो । दूतावासका...
पूरा पढ्नुहाेस्काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा सहभागी भएर उग्र अभिव्यक्ति दिएपछि विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको छ । प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थक सहित पुगेका उनले भीडलाई उत्तेजित पार्ने...
पूरा पढ्नुहाेस्