समाज

तीन दिन देशभर बदली वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । अबको दुई/तीन दिनसम्म देशभर बदली र वर्षाको अवस्था रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर लगातार पानी भने पर्ने छैन । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले

पुरा पढ्नुहोस
फेकाेफनकाे साताैँ राष्ट्रिय महाधिवेशन, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

काठमाडाैं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको साताैँ राष्ट्रिय महाधिवेशन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भएका छन् । यही जेष्ठ ९, १० र ११ गते काठमाण्डौको प्रज्ञा भवनमा हुने महाधिवेशमा देशभरबाट करिब आठसय प्रतिनिधिहरु र

पुरा पढ्नुहोस
चितवनबासीहरुले दिए गृहमन्त्री श्रेष्ठलाई धन्यवाद

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ लाई चितवनमा अभियान्ता, जनप्रतिनिधिहरुले भष्ट्रचारविरुद्धको अभियानको थालनी गरेको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । समृद्धिका लागि युवा अभियान माडी, चितवनका अभियन्ताहरू, स्थानीय जनप्रतिनिधिहरू र राजनीतिक दलका प्रतिनिधिहरूले

पुरा पढ्नुहोस
सप्तरीमा एक जना युवकको हत्या

काठमाडौं । सप्तरीमा एक जना युवकको हत्या भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-४ मधवापुरस्थित खेतमा आज बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको हो । अन्दाजी २५ वर्षीय युवकको शव देखेपछि आज बिहान स्थानीयले

पुरा पढ्नुहोस
झापामा मृत अवस्थामा पोथी हात्ती फेला

काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोइ) मृत फेला परेको छ । आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन

पुरा पढ्नुहोस
चिनियाँ निर्माण कम्पनी र सरकारी अधिकारीको मिलेमतोमा पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितताकाे खुलासा

काठमाडाैं । गएकाे जनवरीबाट सञ्चालनमा आएको पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म कुनै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । यद्यपी, अहिले यसको निर्माणको क्रममा भएको अनियमितता र लापरबाही पनि उजागर भएको छ । महालेखा परीक्षकको कार्यालयले हालै

पुरा पढ्नुहोस
काठमाडाैं-डाेल्पा बस सञ्चालन

काठमाडौं । बट्टालियन यातायात प्रालिले आइतबारदेखि नेपालको हिमाली जिल्ला डोल्पामा काठमाडाैंबाट सिधा बस सञ्चालन सुरु गरेकाे छ । काठमाडाैंबाट छुटेकाे गाडी सिधा डाेल्पाकाे दुनईसम्म जाने यातायात प्रालिले जनाएकाे छ । सार्वजनिक यातायात अन्तर्गत बस सेवा सुरु

पुरा पढ्नुहोस
पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवकको निधन

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल गएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो । साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा

पुरा पढ्नुहोस
चितवनमा गैंडाको आक्रमणबाट एकको मृत्यु

काठमाडौं । गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पौडेललाई आफ्नै घर पछाडि काम

पुरा पढ्नुहोस
जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि…

काठमाडाैं । जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको छ । शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका

पुरा पढ्नुहोस