समाज
काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरकाे माैसम प्रभावित भइरहेकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम
पुरा पढ्नुहोसकाठमाडाैं । प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ । धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे
पुरा पढ्नुहोसजापान । निलुवा समाज जापानको चौथो अधिवेशन यही डिसेम्बर ३१ मा चिबामा हुँदैछ । “बागलुङ जिल्ला गल्कोटको सुन्दर निलुवा हाम्रो सान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको साझा अभियान” भन्ने मूल नाराका साथ यस निलुवा
पुरा पढ्नुहोसकैलाली । धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले विद्युतीय कार बनाएका छन् । विद्याश्रममा १० कक्षामा अध्ययनरत विद्यार्थीले उक्त कार बनाएका हुन् । विद्यार्थीहरू रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका
पुरा पढ्नुहोसकाठमाडाैं । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ । यस प्रणालीको प्रभाव
पुरा पढ्नुहोससिन्धुली । मजदुरले पारिश्रमिकको विषयमा असन्तुष्टि व्यक्त गर्दै आन्दोलन गरेपछि सुनकोसी मरिन डाइभर्सनको काम बन्द भएको छ । केही दिनदेखि मजदुरले पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलन गरेपछि आयोजनाको काम प्रभावित भएको हो । भर्खरै
पुरा पढ्नुहोससिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका–१० शिखरपुरमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । शुक्रबार बिहान ८ः३० बजे बा२ख ३६८९ नंको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी
पुरा पढ्नुहोसचितजवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतीले मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार
पुरा पढ्नुहोसकाठमाडाैं । नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइन्
पुरा पढ्नुहोससिन्धुपाल्चाेक । यस वर्ष पनि मेलम्ची– ९ गुफा डाँडामा तेस्रो राष्ट्रिय जलवायु दिवस मनाइने भएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा गुफा डाँडामा जलवायु दिवस मनाउन लागिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल
पुरा पढ्नुहोस