हुलाक अपडेट

शंकर पोखरेलको मूल्यांकन: सरकारको एक वर्षमा देखिए सुधारका संकेत

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको एक वर्ष पूरा गरेको र यो अवधिमा सुधारको प्रयास भएको बताएका छन् । ‘पार्टी अध्यक्ष नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ । यो एक वर्षमा

पुरा पढ्नुहोस
घुस ‘डिल’ प्रकरणमा मुछिएका मन्त्री बालुवाटारमा पुगे

काठमाडौं । घुस डिल गरेको सम्बन्धी अडियो सार्वजनिक भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। सोमबार बिहान करिब एक घण्टा अघि मन्त्री गुप्ता प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। भूमि आयोग,

पुरा पढ्नुहोस
३३ वर्षमा पनि पूरा भएन दमक–चिसोपानी सडक

काठमाडौं। झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । सडक निर्माणका लागि अबौँं लगानी भइसक्यो । तर, सडक निर्माणले पूर्णता पाउन भने

पुरा पढ्नुहोस
आज बस्दै मन्त्रिपरिषद्को बैठक, महत्त्वपूर्ण निर्णयको अपेक्षा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । आजको बैठक नियमित भए पनि पछिल्लो समय मन्त्रीहरूले घूस डिल गरेको विषयमा पनि छलफल

पुरा पढ्नुहोस
बानेश्वरमा प्रदर्शनको प्रयास, नेविसंघका १० कार्यकर्ता पक्राउ

काठमाडौं । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने लगायतका माग राखेर विरोधमा उत्रिएका नेविसंघका १० जना कार्यकर्ताहरु बानेश्वरबाट पक्राउ परेका छन् । नेपाल कमर्स क्याम्पस नेविसंघको आयोजनामा भएको प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको

पुरा पढ्नुहोस
कम्पनी रजिष्ट्रारको सिस्टम ह्याक गरेर असुली ! सांसद शर्माले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले कम्पनी रजिष्ट्रारको कार्यालयमा चरम भ्रष्टाचार र ‘डिजिटल बिचौलिया’को चलखेल भएको आरोप लगाएका छन्। उद्योग मन्त्रालयअन्तर्गतको सो कार्यालयमा राज्यसत्तासँग निकट रहेका व्यक्तिहरूले सफ्टवेयर ह्याक गरी व्यापारीहरूसँग अवैध रूपमा रकम

पुरा पढ्नुहोस
१५ वर्षभित्र गरिबी अन्त्य गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्ने बताएका छन् । हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको उद्घाटन गर्दै कृषिको आधुनिकीकरण र

पुरा पढ्नुहोस
दुई विधेयक प्रतिनिधि सभामा पेस

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा दुई वटा विधेयक पेस भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गरे

पुरा पढ्नुहोस
सांसद तामाङद्वारा छाउपडी अन्त्य र संसदीय मर्यादा कायम राख्न माग

काठमाडौँ । सांसद तारा लामा तामाङले छाउपडी प्रथाको अन्त्य र संसदीय मर्यादाको रक्षा गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै  तामाङले छाउपडी प्रथाका कारण भएको एक महिलाको मृत्युको घटनालाई दुःखद भन्दै

पुरा पढ्नुहोस
सामुदायिक विद्यालयमा स्पोर्ट्स एकेडेमी र डिजिटल शिक्षा लागू हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १७ औँ नगर सभाबाट आगामी आर्थिक वर्ष २०८२/८२ को नीति तथा कार्यक्रम ल्याएको छ ।  मेयर बालेन्द्र साहले मौलिक ऐतिहासिक सांस्कृतिक पर्यटकीय सुशासनयुक्त महानगर निर्माण गर्ने हिसाबले नीति तथा कार्यक्रम

पुरा पढ्नुहोस