हुलाक मनोरंजन

अभिनेत्री ज्याकलिनलाई अदालतले दियो जमानत

काठमाडाैं । २०० करोड भारुको मनी लाउन्ड्रिङ मुद्दामा अदालतले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला हाउस अदालतले दुई लाख भारुको व्यक्तिगत धरौटी र सोही रमक बराबरको सुरक्षा धरौटीमा जमानत दिन आदेश दिएको

पुरा पढ्नुहोस
प्रदीप खड्कालाई भारतमा अवार्ड

काठमाडाैं । अभिनेता प्रदीप खड्काले भारतको ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ अवार्ड जितेका छन् । आइतबार राती सम्पन्न फेस्टिभलमा प्रदीपले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्म तर्फ डेब्यू अभिनेताको अवार्ड उचालेका हुन् । प्रदीपले सामाजिक

पुरा पढ्नुहोस
नेपालमा छायाङ्कन भएकाे ‘उँचाइ’ सहित तीन विदेशी चलचित्र प्रदर्शनमा

काठमाडाैं । फ्राइडे रिलिज अन्तर्गत नेपाली हलमा आजदेखि तीन वटा विदेशी चलचित्र प्रदर्शनमा आएका छन् । नेपालमा छायाङ्कन भएकाे बलिउड चलचित्र ‘उँचाइ’, अर्काे बलिउड फिल्म ‘राम सेतु’ र हलिउड फिल्म ‘वाकान्डा फरएभर’ प्रदर्शनमा आएका हुन्

पुरा पढ्नुहोस
सांगीतिक क्षेत्रको चर्चित जोडी ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धबिच्छेद

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । सम्बन्धविच्छेदलाई औपचारिक रुप दिएपछि

पुरा पढ्नुहोस
रिलिजअघि नै अल्लु अर्जुनकाे ‘पुष्पा २’ ले ताेड्याे ‘आरआरआर’काे रेकर्ड

काठमाडाैं । दक्षिण भारतीय फिल्म ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ लाई लिएर फ्यानहरु उत्साहित छन् । अल्लू अर्जुन र रश्मिका मन्डनाको मुख्य भूमिका रहेको ‘पुष्पा द रुल’ को विदेश थिएटर राइट्सलाई लिएर

पुरा पढ्नुहोस
हलिउड अभिनेता क्रिस इभान्स यस वर्षको ‘जीवित सेक्सी पुरुष’ घोषित

काठमाडौं । हलिउड अभिनेता क्रिस इभान्स यस वर्षको ‘जीवित सेक्सी पुरुष’ घोषित भएका छन् । प्रतिष्ठित पिपुल म्यागजिनले सोमबार राति इभान्सलाई यो उपाधि प्रदान गरेको हो । मार्वल सिनेम्याटिक युनिभर्सका यी अभिनेतालाई पिपुल म्यागजिनले यस साताको

पुरा पढ्नुहोस
गायक प्रकाश दूतराज भन्छन्- केही छिन हराउनु म मर्नु हैन नि !

काठमाडौं । गायक प्रकाश दूतराजले आफ्नो स्वभावबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । साेमबार उनले आत्महत्याको प्रयास गरेको खबर प्रकाशित भएपछि आफ्नो स्वभाव नै कहिलेकाहीँ एक्लै बस्ने रहेको स्पष्ट पारेका हुन् । कहिले बन्द कोठाभित्र

पुरा पढ्नुहोस
वैवाहिक बन्धनमा बाँधिए पूर्व मिस अर्जेन्टिना र मिस पुएर्टो रिको

पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पुएर्तो रिको वैवाहिक बन्धनमा बाँधिएका छन् । उनीहरुले विवाह पश्चात् सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै विवाहको खबर सार्वजनिक गरेका छन् । सन् २०२० मा थाइल्याण्डमा भएको मिस ग्राण्ड इन्टरनेसनलमा

पुरा पढ्नुहोस
५७ वर्षका भए शाहरुख खान, जन्मदिनमा ‘पठान’काे टिजर रिलिज

काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खान बुधबार ५७ औं जन्मदिन मनाइरहेका छन् । आफ्ना प्रिय अभिनेतालाई जन्मदिनको शुभकामना दिन मुम्बईस्थित शाहरुखको निवास बाहिर फ्यानको घुइँचो लागेको छ । चार वर्षसम्म भव्य जन्मदिन नमनाएका शाहरुखले यसपटक भने

पुरा पढ्नुहोस
चुनावबारे उत्कृष्ट टिकटक बनाउनेलाई आयोगकाे ५० हजार रुपैयाँ पुरस्कार

काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडिओ बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट

पुरा पढ्नुहोस