हुलाक समाचार

कारागार जाँनेहरु ‘नायक’,सिंहदरबार पस्नेहरू खलनायक

शनिवार दिउँसो ललितपुरको नख्खु कारागार बाहिरको दृश्य अनौठो थियो। सहकारी ठगीको मुद्दामा भैरहवाबाट सारिएका रवि लामिछानेलाई हेर्न र समर्थन गर्न सयौँ मानिसको भीड उर्लियो। यो कुनै विजय र्‍याली थिएन, न त कुनै उत्सव। एक थुनुवालाई

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता, द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने सहमति

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने नेपाल भ्रमणमा आइतबार काठमाडौं आइपुगेका छन्। भ्रमणको पहिलो दिन उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरेका छन्। राष्ट्रपतिसँगको भेटमा

पुरा पढ्नुहोस
लिओनल मेस्सी डिसेम्बरमा भारत आउने, मोदीलाई भेट्ने

अर्जेन्टिनी फुटबल महानायक लिओनल मेस्सी सन् २०११ पछि पहिलो पटक भारत भ्रमणमा आउन लागेका छन्। ‘GOAT Tour of India 2025’ अन्तर्गत उनको भ्रमण डिसेम्बर १२ मा कोलकाताबाट सुरु हुनेछ। मेस्सीको यस ऐतिहासिक भ्रमणमा उनी कोलकाता,

पुरा पढ्नुहोस
आईभीएफ सेवा नियमन गर्न स्वास्थ्य मन्त्रालयले ल्यायो कडा मापदण्ड

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आईभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न “निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२” स्वीकृत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै

पुरा पढ्नुहोस
जनयुद्धमा माओवादी, विभाजनमा एमाले, अब फेरि माओवादीमैः दीपेन्द्र कुँवर ‘यथार्थ’को पुनरागमन

काठमाडौं । बैतडी कुवाकोट निवासी तथा नेकपा (एमाले) केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुँवर ‘यथार्थ’ ले एमाले परित्याग गर्दै पुनः नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। जनयुद्धकालमा माओवादी आन्दोलनमा सक्रिय रहेका कुँवर, पार्टी एकीकरणपछि एमालेतर्फ

पुरा पढ्नुहोस
प्रसूति गृह केवल एक अस्पताल मात्र होइन, लाखौं आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर हो: मन्त्री पौडेल

काठमाडौं । देशको विशिष्टीकृत महिला स्वास्थ्य संस्था, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आज एक विशेष समारोहका बीच आफ्नो ६६औं वार्षिकोत्सव मनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्पतालले विगत एक वर्षमा

पुरा पढ्नुहोस
नेपाल र बंगलादेश ‘ए’ बीचको खेल आज

नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज बंगलादेश ‘ए’ टोली विरुद्धको खेल खेल्दैछ। टप एन्ड टी२० सिरिज अन्तर्गतको यो खेल आज डार्विन, अष्ट्रेलियामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। नेपालले अघिल्लो खेलमा हार बेहोरेपनि आजको खेलमा

पुरा पढ्नुहोस
डि’आर्सी सर्टको अर्धशतक, नर्दर्न टेरिटोरी स्ट्राइकले दियो नेपाललाई १७८ रनको लक्ष्य

अष्ट्रेलियाको डार्विनमा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत आजको खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकले नेपालविरुद्ध पहिलो ब्याटिङ गर्दै २० ओभरमा १७७ रन बनाएको छ। स्ट्राइकले ८ विकेटको क्षतिमा उक्त योगफल तयार पारेको हो। स्ट्राइकका कप्तान डि’आर्सी

पुरा पढ्नुहोस
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, द क्लिफ प्रालिले दियो निशुल्क ओहोरदोहोरको सहायता !

बाग्लुङ्ग नगरपालिका -१३ कालाखोलामा ठूलो पहिरो झर्दा अवरुद्ध भएको कालिगण्डकी करिडोरका कारण बाग्लुङका बिभिन्न स्थानमा जान यात्रुहरुलाई समस्या भएपछि ‘द क्लिफ प्रालि’ ले सहयोग गर्ने भएको छ। पहिरोले आवतजावतमा समस्या बनाएपछि कम्पनीले परिचयपत्रका आधारमा आफुले

पुरा पढ्नुहोस
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन

पुरा पढ्नुहोस