हुलाक समाचार

रवि लामिछानेमाथि चरम अन्याय भएको भन्दै आवाज उठाउन निकिताको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अन्याय भएको भन्दै उनकी पत्नी निकिता पौडेल लामिछानेले सामाजिक सञ्जालमार्फत अन्यायको विरुद्ध साथ दिन आग्रह गरेकी छन् । निकिताले आफ्नो फेसबुकमा लेखेकी छन् ‘मेरो श्रीमान भन्नुहुन्छ, चितवनमा

पुरा पढ्नुहोस
माधव नेपाल अध्यक्षकै रूपमा रहने समाजवादी सचिवालयको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल पार्टी नेतृत्वमै रहने भएका छन्। पतञ्जली जग्गा प्रकरणमा उनीमाथि उठेको भ्रष्टाचार मुद्दालाई प्रतिशोधपूर्ण भन्दै आज बसेको पार्टी सचिवालय बैठकले अध्यक्ष नेपाललाई निरन्तरता दिने निर्णय गरेको हो। पार्टी

पुरा पढ्नुहोस
सांसद सुमना श्रेष्ठको विद्यार्थी र अभिभावकलाई सन्देश– ‘एसईईको ग्रेड सामाजिक सञ्जालमा नराख्नुहोस्’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक हुने दिन विद्यार्थी र अभिभावकहरूलाई विशेष सन्देश दिएकी छन्। सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै उनले अभिभावकहरूलाई आफ्ना

पुरा पढ्नुहोस
विद्यालय शिक्षा विधेयकमा सहमति, भोलि समितिमा पारित, पर्सी संसदमा पेश गर्ने तयारी

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा शिक्षा समितिले सहमति जुटाएको छ। विवादित रहेको निजी विद्यालय सञ्चालन र प्रारम्भिक बाल विकास शिक्षा (ईसीडी) सम्बन्धी विषयमा दुई दिनको छलफलपछि सर्वसम्मत निर्णय गरिएको हो। सहमति अनुसार निजी विद्यालयलाई क्रमशः

पुरा पढ्नुहोस
यसरी हेर्न सकिने छ एसईईको नतिजा

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्दै छ ।बोर्डले एक सूचना जारी गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आईभीआर सेवामार्फत हेर्न

पुरा पढ्नुहोस
निजी शिक्षालाई निषेध होइन, कडा नियमन गरेर सेवामूलक बनाऔंः शिक्षामन्त्री

काठमाडौं। सरकारले निजी क्षेत्रको लगानीलाई निषेध गर्नुको सट्टा कडा नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने नीति ल्याउनुपर्ने शिक्षामन्त्री रघुजी पन्तले बताएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पन्तले शिक्षा सम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै कानुनमा

पुरा पढ्नुहोस
इरानका सर्वोच्च नेताको चेतावनी : अमेरिकी अड्डाहरू फेरि निशानामा पर्न सक्छन्

काठमाडौं। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक स्थलहरूमा आक्रमणको प्रभावलाई ‘अतिरञ्जित’ गरेको दाबी गर्दै अमेरिकी सैन्य अड्डाहरूलाई फेरि निशाना बनाउने धम्की दिनुभएको टाइम्स अफ इजरायलले रिपोर्ट गरेको छ। बिहीबार

पुरा पढ्नुहोस
निजी विद्यालय सञ्चालन र व्यवस्थापन सम्बन्धी सहमति कायम

काठमाडौँ । निजी विद्यालय सञ्चालन र व्यवस्थापनको विषयमा सहमति जुटेको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा यस्तो सहमति भएको हो । सेवामूलक, लोककल्याणकारी क्रमशः गैर नाफामूलक बनाएर जाने गरी निजी

पुरा पढ्नुहोस
एसइई नतिजा आज साँझ ६ बजे सार्वजनिक हुँदै

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ । केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको हो । २०८१ को एसइई

पुरा पढ्नुहोस
अमेरिका–चीन व्यापार सम्झौतामा हस्ताक्षर

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापारमा एक सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् । उनले भारतसँग पनि चाँडै सम्झौता हुने अपेक्षा गरिएको बताए । वाणिज्य मन्त्री हावर्ड लुटनिकले ब्लुमबर्ग टिभीलाई यो हप्ताको

पुरा पढ्नुहोस