हुलाक स्पेसल

चीनले अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गरेपछि चिन्तामा भारत

काठमाडाैं । भारत र चीनबीच लामो समयदेखि सीमा विवाद द्वन्द्वको मुख्य कारक बनेको छ । सन् २०२० को जुन १५ मा चीन र भारत दुवैले दाबी गर्दै आएको गलवान उपत्यकामा गस्तीका क्रममा दुवै देशका सेनाबीच

पुरा पढ्नुहोस
बारा २ मा उपेन्द्र र राजेन्द्रकाे टक्कर !

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले वैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ बाट उम्मेदवारी दिने भएका छन् । उनी पार्टीका तथा नेता कार्यकर्ताहरुसँग छलफल गरेर उम्मेदवारी दिने मनस्थितिमा पुगेको लोसपाका

पुरा पढ्नुहोस
तलब दिनुपर्छ भनेर नाफामा चलेका सञ्चार संस्था पनि घाटा देखाउँछन् (भिडिओसहित)

जन्मदेव जैसी श्रमजीवी पत्रकारका लागि आशा र भरोसाका केन्द्र हुन् । देशभरका श्रमजीवी पत्रकारको हक हितका लागि अहोरात्र खटिरहने जैसी संचारसम्बन्धी नीति निर्माणमा पनि राज्यलाई सघाउने गर्छन् । नेपाल पत्रकार महासंघमा केही कार्यकाल बिताएका जैसी

पुरा पढ्नुहोस
केवल सत्ताका लागि उपेन्द्र यादव र सिके राउतको अस्वस्थ प्रतिस्पर्धा (भिडिओसहित)

काठमाडाैं । अहिले राष्ट्रिय तथा मधेसको राजनीतिमा दुई व्यक्ति उपेन्द्र यादव र सिके राउतको लडाई उत्कर्षमा पुगेकाे छ । गत आमनिर्वाचनमा आपसमा भिडेका यादव र सिके आउँदो उपनिर्वाचनमा फेरि आमनेसामने हुँदैछन् । यी दुईको टकराव

पुरा पढ्नुहोस
रसिया–युक्रेन युद्ध : विश्वव्यापी मूल्यवृद्धिले थप अप्ठ्यारोतिर धकेल्ने जोखिम

रुस-युक्रेन युद्ध सुरु भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि युद्ध राेक्ने पहल कहीँ पनि भएकाे देखिँदैन । बरु, विश्वले सबैभन्दा खराब आर्थिक र मानवीय संकटको सामना गरिरहेको छ । राजनीतिक रूपमा शक्तिशाली देशहरूले

पुरा पढ्नुहोस
When will the two leaders come to negotiate and end this war ?

Even though it has been over a year since the Russo-Ukrainian war began, there seems to be nothing that has been done to aid the war. Instead, the world is facing the worst economic

पुरा पढ्नुहोस
झण्डै ठाेक्किएकाे नेपाल एअरलाइन्स र एअर इन्डियाको जहाज, एअर ट्राफिक कन्ट्राेलर कारबाहीमा

काठमाडाैं । चैत १० गते नेपाल एअरलाइन्स र एअर इन्डियाको जहाज ठूलो दुर्घटना हुने अवस्थाबाट टरेकाे थियाे । यही विषयमा नागरिक उड्डयन प्राधिकरणले एअर कन्ट्रोलरका दुई कर्मचारीलाई कारबाही गरेको छ । प्राधिकरणले उक्त समय कन्ट्रोल

पुरा पढ्नुहोस
फ्रान्समा निवृत्तिभरण सुधारविरुद्ध राष्ट्रव्यापी प्रदर्शन, बेलायती राजाकाे भ्रमण स्थगित

काठमाडाैं । राष्ट्रपति इम्यानुल म्याक्रोले अघि सारेकाे निवृत्तिभरण सुधारसम्बन्धी योजनाविरुद्धको विरोध प्रदर्शन अझ चर्कने सङ्केत देखापरेको छ । अलोकप्रिय पेन्सन सुधारविरुद्ध बिहीबार देशभर भएका विरोध प्रदर्शनमा दश लाखभन्दा बढी सहभागी भएका थिए । राष्ट्रपतिले म्याक्रोले अघि

पुरा पढ्नुहोस
हेलिकप्टरका तीनजना पाइलट निलम्बनमा

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन विभिन्न कम्पनीका हेलिकप्टरका तीन जना पाइलटलाई निलम्बन गरेको छ । पाइलटहरूले उडान नियम उल्लंघन गरेकाले अर्को सूचना जारी नहुन्जेलसम्मका उनीहरूलाई निलम्बन गरिएको हो । ‘उडान सुरक्षासम्बन्धी नियमहरू उल्लंघन गरेका

पुरा पढ्नुहोस
सहमतीय प्रणाली तोडेर बहुमतीय प्रणालीमा जाँदा १६ वर्षसम्म शान्ति प्रक्रिया टुंगिएन (भिडिओसहित)

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता खिमलाल देवकोटाले १६ वर्षसम्म पनि शान्ति प्रक्रिया नटुंगिनुको कारण बहुमतीय राजनीतिक प्रणाली भएको निष्कर्ष निकालेका छन् । हुलाक सञ्चारसँग कुरा गर्दै नेता देवकोटा भन्छन्, ‘विस्तृत शान्ति सम्झौतापछि केही समय

पुरा पढ्नुहोस