अपराध

हेटौंडामा बढ्दै यौन व्यवसाय, प्रहरी प्रशासन मौन

काठमाडौ । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकामा रहेका होटल तथा लजहरूमा यौन व्यवसाय बढ्दै जान थालेको छ । हेटौँडाको सबैभन्दा ठूलो बसपार्क हेटौडा बसपार्कमा यौन व्यवसायीहरू पछिल्लो समय होटल केन्द्रित हुन थालेपछि यौन व्यवसाय बढेको पाइएको

पुरा पढ्नुहोस
धनुषाधाममा लौरो प्रहार गरि महिलाको हत्या, श्रीमान पक्राउ

काठमाडौ । धनुषाधाम नगरपालिकामा एक महिलाको हत्या भएको छ । धनुषाधाम नगरपालिका वडा नं ५ पर्वताका देवलाल ठाकुरको श्रीमती जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माइती भएकी अन्दाजी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको छ । प्रारम्भिक

पुरा पढ्नुहोस
पौष महिनामा ४ हजार बढी अपराधका मुद्दा दर्ता

काठमाडौं । पौष महिनामा मात्र नेपालभर ४ हजार बढी मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीको विवरण अनुसार पुस महिनामा ४ हजार ३ सय ४५ मुद्दा दर्ता भएको हो । यो मंसिर महिनाभन्दा ३.९२ प्रतिशत

पुरा पढ्नुहोस
नक्कली पेस्तोल देखाएर रकम असुल्ने व्यक्ति पक्राउ

काठमाडौ । नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । इशनाथ नगरपालिक वडा न ४ मठिया स्थित ईलाकामा सिमा क्षेत्रका व्यक्ती सग नक्कली पेस्तोल देखाएर रकम असुली गरेको आरोपमा

पुरा पढ्नुहोस
एटीएम चोरीको क्रममा एकजना पक्राउ

काठमाडौं । एनआइसी एसिया बैंकको थापा गाँउस्थित एटीएममा गएराती चोरीको प्रयास भएको छ । मंगलबार राती करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी वित्त नयाँ बानेश्वरले जनाएको छ । वित्तका अनुसार,

पुरा पढ्नुहोस
डेढ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौ । अवैध लागू औषध बेच्दै गर्दा बागलुङको गल्कोटबाट तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गलकोट बागलुङबाट प्रहरी निरीक्षक देवराज काफ्ले समेतको प्रहरी टोलीले गलकोट नगरपालिका वडा नं. ८ थालेपोखरा स्थित गैराडाँडाबाट

पुरा पढ्नुहोस
बागलुङको ताराखोलाका घरहरुमा दिउँसै चोरी : बागलुङ प्रहरीको आयो यस्तो अनुरोध

काठमाडौ । बागलुङको ताराखोलाका घरहरुमा दिउँसै चोरी गरेर भागेका एक युवा उनकै घरबाट पक्राउ परेका छन् ।ताराखोला गाउँपालिका वडा नं. ५ स्थित फुलमाया रोका, फुलमाया पुन र घनश्याम अठारेको घरमा गएको माघ ४ गते

पुरा पढ्नुहोस
सर्वसाधारणलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा

काठमाडौ । चितवनको भरतपुर सडक क्षेत्रमा एक व्यक्तिलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा परेका छन्। भरतपुर महानगरपालिका–११ बसेनी चोकमा प्रहरीले एक व्यक्तिलाई कुटपिट गरिरहेको भिडियो सार्वजनिक भएपछी प्रहरी सहायक निरीक्षक (असइ) बुद्धिबहादुर घर्ती निलम्बनमा परेका हुन्

पुरा पढ्नुहोस
११ जना फरार प्रतिवादी पक्राउ

काठमाडौ। रौतहट प्रहरीले ११ जना फरार रहेका प्रतिवादीलाइ पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन अन्तरगत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाइ पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा किर्ते , कुटपिट र बहुबिवाहका

पुरा पढ्नुहोस
पेस्तोलसहित भारतीय नागरिक पक्राउ

काठमाडौ । रौतहटबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र नजिक पर्ने इशनाथ नगरपालिका वडा न ४ को लतमरीबाट सशस्त्र प्रहरीले आईतबार राति पक्राउ गरेको हो । भारत

पुरा पढ्नुहोस