खेल

इंग्ल्यान्डको शानदार सुरुवात, इरानको पोष्टमा आधा दर्जन गोल

काठमाडाैं । विश्वकपमा इंग्ल्यान्डले कतारमा शानदार सुरुवात गरेको छ। अर रायानस्थित खालिफा अन्तराष्ट्रिय मैदानमा इरानमाथि गोल वर्षा गर्दै इंग्ल्यान्डले सुखद सुरुवात गरेको हो । पहिलो खेलमै इरानमाथी ६–२ गोल अन्तरको जित दर्ता गर्‍यो। खेलको पहिलो

पुरा पढ्नुहोस
विश्वकप फुटबल : इक्वेडरकाे विजयी सुरुवात

काठमाडाैं । विश्वकप फुटबलमा इक्वेडरकाे विजयी सुरुवात गरेकाे छ । आयोजक कतारलाई २–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । अल बायत रंगशालामा इक्वेडरलाई जित दिलाउन एनर भ्यालेन्सियाले दुई गोल गरे । खेलको १६ औँ

पुरा पढ्नुहोस
यस्तो छ नेपाली समयमा विश्वकप फुटबलको खेल तालिका

काठमाडाैं ।  फिफा विश्व कप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुनेछ । २२ औँ संस्करणको यो प्रतियोगितामा ३२ देश सहभागी हुँदैछन् । ३२ देशलाई हरेक समूहमा ४ वटाका दरले ८ वटा समूहमा विभाजन गरिएको छ

पुरा पढ्नुहोस
कतार विश्वकप : शरीर प्रदर्शनमा राेक, टाइट कपडा लगाउन पनि निषेध

काठमाडौं । कतारमा आइतबारदेखि सुरु हुने विश्वकपमा भेषभुसादेखि खानपानसम्ममा कडाइ गरिएको छ । आइतबारदेखि सुरु हुने विश्वकपमा ३२ देशका टोली सहभागी हुनेछन् । खेल हेर्न सहभागी देशसँगै विभिन्न मुलुकका समर्थक तथा दर्शक कतारको रंगशालामा देखिनेछन्

पुरा पढ्नुहोस
नेपालले जित्याे यूएईसँगकाे एकदिवसीय शृङ्खला

काठमाडाैं । यूएईलाई पराजित गरी नेपालले एकदिवसीय शृङ्खला जितेकाे छ । शुक्रबार भएकाे तेस्राे तथा अन्तिम खेलमा यूएईलाई ६ विकेटले पराजित गरी नेपालले शृङ्खला जितेकाे हाे । यूएईले दिएकाे एक सय ७७ रनकाे लक्ष्य नेपालले

पुरा पढ्नुहोस
अविश्वसनीय पूनरागमनसहित यूएईले नेपाललाई दियाे १७७ रनकाे लक्ष्य

काठमाडौं । यूएईले नेपाललाई १ सय ७७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा १ सय ७६ रनको योगफल तयार गरेकाे हाे । ३१.१ ओभरमा ९३-९ को अवस्थामा

पुरा पढ्नुहोस
पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपालकाे जित

काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपालले जित हासिल गरेकाे छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले गोल गरे । पहिलो हाफमा दुवै टिमले

पुरा पढ्नुहोस
गुलशन र आरिफकाे उत्कृष्ट साझेदारी, नेपालद्वारा यूएई तीन विकेटले पराजित

काठमाडाैं । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई हराएकाे छ । बुधबार भएकाे खेलमा नेपालले यूएईलाई तीन विकेटले हराएकाे हाे । यूएईले दिएकाे एक सय ९२ रनकाे लक्ष्य नेपालले ४७ ओभर ५ बलमा सात विकेट गुमाएर

पुरा पढ्नुहोस
यूएईले दियाे नेपाललाई १ सय ९२ रनको लक्ष्य

काठमाडौं । नेपालले यूएईविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल जित्न १ सय ९२ रनको लक्ष्य पाएको छ । पहिलो १० ओभरमा बिनाक्षति ७० रन जोडेर आक्रामक सुरुआत गरेको यूएईलाई नेपालले ४३.२ ओभरमा १ सय ९१ रनमा

पुरा पढ्नुहोस
इंग्ल्यान्डले जित्यो टी–ट्वान्टी विश्वकपको उपाधि

काठमाडाैं । अस्ट्रेलियामा सम्पन्न टी–ट्वान्टी विश्वकपको उपाधि इंग्ल्यान्डले जितेको छ । आइतवार भएको फाइनल भिडन्तमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले उपाधि उचालेको हो । यसअघि २०१० को टी-ट्वान्टी विश्वकप जितेको इंग्ल्यान्डले १२ वर्षपछि उपाधि हात

पुरा पढ्नुहोस