फोटो न्यूज

चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्चालनमा (तस्बिरहरु)

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि सुरु गरेको छ । सोमबार काठमाडौंको थापाथलीबाट नेपालीहरुको महान चाडपर्वहरु वडा दशैं, तिहार र छठपर्वका अवसरमा सहुलियतमुल्य पसल

पुरा पढ्नुहोस
नागरिक सरकारको तयारीमा शीतल निवास: तैनाथ छन् नेपाली सेना (फोटोफिचर)

नागरिक सरकार गठन गर्ने सन्दर्भमा राष्ट्रपति निवास शीतल निवासमा निरन्तर संवाद जारी छ । भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।  

पुरा पढ्नुहोस
काठमाडाैंमा सेनाको सुरक्षा र चेकजाँच (तस्बिरहरु)

गत सोमबार र मंगलबारको आन्दोलनले प्रभावित भएका सर्वसाधारणहरु नियमित काममा फर्किने प्रयास गरिरहेका छन् । आज नेपाली सेनाले कर्फ्यूको आदेश दिएपनि अत्यावश्यक कामका लागि आवतजावतका लागि सहज बनाएको छ । सहज बनाएसँगै रत्नपार्क, सुन्धारा क्षेत्रमा

पुरा पढ्नुहोस
यस्तो अवस्थामा छन्, जलेर नष्ट भएका गाडिका सोरुमहरु (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको थापाथलि स्थित विभिन्न गाडिका सोरुम पूर्ण रुपमा जलेर नष्ट भएका छन् । मंलबार जेनजीहरुको आन्दोलनमा सहभागी युवाहरुले तोडफोड सहित आगजनी गरेका थिए । हुन्डाई, टाटा, महिन्द्रा, सुजुकी, सिजी मोटर्स आदी कम्पनिका सोरुममा

पुरा पढ्नुहोस
सिंहदरबारमा आगलागी, तर पृथ्वीनारायणको सालिक यथावत् (तस्बिरहरू)

आन्दोलनकारीले सिंहदरबारमा भीषण आगजनी हुँदा पनि, नेपालको एकताको प्रतीक पृथ्वीनारायण शाहको सालिक सतीसाल जस्तै अडिग भएर उभिएको देखिएको छ। आन्दोलनकारीहरुले शालिक जोगाएका छन् । धुवाँ र भग्नावशेषको बीचमा शालिक सुरक्षित देखिन्छ ।  

पुरा पढ्नुहोस
जेन-जी काे प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल (तस्विरहरू)

भ्रष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीले बानेश्वरतर्फको निषेधित क्षेत्र तोडेका छन्। यहाँ प्रहरीले ब्यारीकेड राखेर निषेधित क्षेत्र छुट्याएको थियो। तर प्रदर्शनकारीहरूले धकेलाधकेल गर्ने क्रममा ब्यारीकेड तोडेका हुन्। भीड नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा

पुरा पढ्नुहोस
तस्बिरमा हेर्नुहाेस् बानेश्वरतर्फ अघि बढेकाे जेन–जीको जुलुस

भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध जेन–जी पुस्ताका युवाहरु सडकमा आएका छन् । भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् । जेनजीको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा

पुरा पढ्नुहोस
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, द क्लिफ प्रालिले दियो निशुल्क ओहोरदोहोरको सहायता !

बाग्लुङ्ग नगरपालिका -१३ कालाखोलामा ठूलो पहिरो झर्दा अवरुद्ध भएको कालिगण्डकी करिडोरका कारण बाग्लुङका बिभिन्न स्थानमा जान यात्रुहरुलाई समस्या भएपछि ‘द क्लिफ प्रालि’ ले सहयोग गर्ने भएको छ। पहिरोले आवतजावतमा समस्या बनाएपछि कम्पनीले परिचयपत्रका आधारमा आफुले

पुरा पढ्नुहोस
लिङ्दे खोलामा बाढीपछि हराएका व्यक्तिहरुको खोज तथा उद्धार गरिदैँ (तस्बिरहरु)

रसुवा । रसुवा जिल्लाको लिङ्दे खोलामा असार २४ गते आएको बाढीपछि हराएका व्यक्तिहरूको खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। खोज तथा उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना खटिएका छन्। बाढीपछि

पुरा पढ्नुहोस
मन्त्री घुस प्रकरणमा माओवादीको प्रश्न :प्रधानमन्त्रीको टुक्काले पुग्छ कि अनुसन्धान हुनुपर्छ?

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सरकारका दुई मन्त्रीको अडियो प्रकरणबारे कडा प्रश्न उठाउँदै प्रधानमन्त्रीको जवाफ माग गरेकी छिन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था मन्त्री

पुरा पढ्नुहोस