राजनीति
काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री नेपालको औपचारिक भ्रमणमा आउन लागेका छन् । नेपाल सरकारका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा उनी भदौ १ र २ गते नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाल
पुरा पढ्नुहोसकाठमाडौं । बैतडी कुवाकोट निवासी तथा नेकपा (एमाले) केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुँवर ‘यथार्थ’ ले एमाले परित्याग गर्दै पुनः नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। जनयुद्धकालमा माओवादी आन्दोलनमा सक्रिय रहेका कुँवर, पार्टी एकीकरणपछि एमालेतर्फ
पुरा पढ्नुहोसकाठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन् । सभामुख घिमिरेले संसदका प्रमुख दलहरुका प्रमुख सचेतकहरूको सुझाव
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका पालिकाका जनप्रतिनिधि र स्थानीय जनतालाई आफ्नो पालिकामा विकास र सम्वृद्धिको सम्भावना पहिचान गर्न र उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिका अभियान सञ्चालन गर्न आग्रह गरेका
पुरा पढ्नुहोसकाठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सरकार विस्तारको तयारी गरेका छन् । नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषदमा रिक्त पाँच मन्त्री नियुक्तिको तयारी भइरहेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा एकीकृत समाजवादीले बामदेव गौतमको एकता अभियानबाट पार्टीमा आएकाहरूलाई जिम्मेवारी तोकेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेता गौतमलाई स्वागत गर्दै उनको एकता अभियानबाट आएकाहरूलाई जिम्मेवारी दिइएको हो । जस अनुसार गौतमले
पुरा पढ्नुहोसकाठमाडौँ । मुख्यसचिव एकनारायण अर्याल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा मातहतका निकायका सचिवहरूबीच शुक्रबार वार्षिक कार्य सम्झौता सम्पन्न भएको छ। सम्झौतापछि मुख्यसचिव अर्यालले आगामी वर्ष सचिवहरूले पालना गर्नुपर्ने प्राथमिकता र कार्यदिशा स्पष्ट रूपमा
पुरा पढ्नुहोसधनुषा। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम छ । जनकपुरधाम उपमहानगरपालिका–४ मा करिब २३ करोड १० लाख ४३ हजार ४०७ को लागतमा प्रदेश प्रहरी कार्यालय निर्माण गरिएको
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि एआई प्रविधिको भरपुर प्रयोग गरिरहेको बताएका छन् । शुक्रबार आयोजित डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले आफूले एआई सजिलै प्रयोग गर्ने
पुरा पढ्नुहोसकाठमाडौं। मधेश प्रदेशका धार्मिक एवम् ऐतिहासिक पर्यटकीय स्थललाई छिमेकी मुलुक भारतसँग जोड्न र प्रचार–प्रसारका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई ज्ञापनपत्र बुझाइएको छ । मधेश प्रदेशले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गतको ‘घुमौँ मधेश, बुझौँ मधेश’ कार्यक्रमका
पुरा पढ्नुहोस