राजनीति

‘एमसीसी चाहिँदैन भन्नेले ओली, प्रचण्ड र नेपालललाई ‘राष्ट्रघाती मुर्दावाद’ भन्न सक्नुपर्छ’ : गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीविरुद्ध नाराबाजी गर्नेले अब एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध बोल्न सक्नुपर्ने बताएका छन् । विगतमा

पुरा पढ्नुहोस
एमसीसी टेबल भएपछि देउवाकाे प्रतिक्रिया : अब पास हुन्छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले साेधेका प्रश्नमा उनले ‘अब पास हुन्छ’ भन्ने प्रतिक्रिया दिएका हुन् । उनलाई सञ्चारकर्मीहरुले

पुरा पढ्नुहोस
प्रतिनिधिसभाकाे अर्काे बैठक फागुन १२ गते बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन १२ गते सम्मका लागि स्थगित भएकाे छ । आइतबार एमसीसी सम्झाैता टेबल गरेर संसद बैठक चार दिनका लागि स्थगित भएको हाे । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता

पुरा पढ्नुहोस
बिराेधकाबीच एमसीसी प्रतिनिधिसभामा टेबल

काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसी प्रतिनिधिसभामा टेबल भएको छ । सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभाको बैठकमा टेबल गरेका हुन् । प्रमुख प्रतिपक्षी दल र केही सत्तारुढ दलहरुकको विरोधका बीच एमसीसी संसदमा

पुरा पढ्नुहोस
जनताकाे आवाज कुल्चिएर एमसीसी टेबुल गर्नु आपत्तिजनक : भीम रावल

काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहयता परियोजना (एमसीसी) टेबल गर्न खोजिएकोप्रति आपत्ति जनाएका छन् । रावलले प्रमुख प्रतिपक्षको अवरोधबीच एमसीसी टेबुल गर्नु आपत्तिजनक भएकाे बताएका हुन् । रावलले भने- ‘सरकारमा रहेका

पुरा पढ्नुहोस
एमसीसी टेबल गर्ने विषयमा माओवादीकाे असहमति

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा नेकपा (माओवादी केन्द्र)ले अहसमति जनाएको छ । आइतबारकाे संसदमा एमसीसी पेश गर्ने सहमति भएपछि माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र सांसदहरू जयपुरी घर्ती

पुरा पढ्नुहोस
के भनेका थिए सत्ता गठबन्धन बैठकमा प्रचण्डले ?

काठमाडौं । आइतबार बिहान बसेको गठबन्धनको बैठकमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सदनमा भन्दा संसदीय समितिमा लैजान आग्रह गरेको उनकाे सचिवालयले जनाएको छ । स्वकीय सचिव गंगा दाहालले समाजिक सञ्जालमा लेखेकी छन्

पुरा पढ्नुहोस
आइतबारकाे संसद बैठकमा एमसीसी टेबल हुने

काठमाडौं । सरकारले आइतबारकाे संसद बैठकमा एमसीसी टेबल गर्ने बताएकाे छ । सत्ता गठबन्धनमा एमसीसी पेस गर्ने सहमति भएपछि आइतबारकाे बैठकमा एमसीसी पेस गर्न लागिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्री कार्कीले भने, ‘एमसीसी संसदमा

पुरा पढ्नुहोस
संसदमा एमसीसी टेबल गर्न सत्ता गठबन्धनमा सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । आइतबार बालुवाटारमा बसेको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

पुरा पढ्नुहोस
एमसीसीबारे सत्तागठबन्धनको ‘निर्णायक बैठक’ बालुवाटारमा सुरु

काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको ‘निर्णायक बैठक’ प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ । संसद बैठक बस्नुअघि नै एमसीसीबारे गठबन्धनका दलहरुबीच सहमति जुटाउने प्रयासस्वरुप बैठक बसेको हो । नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले

पुरा पढ्नुहोस